Techie IT
सोमबार, वैशाख २२,२०८२

कामपाको अनुरोध : अभिभावकको सहमति लिएर मात्र विद्यालय सञ्चालन गरौं


सीता पौडेल (अर्चना)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड – १९ को संक्रमणको बढ्दो क्रम देखिएकाले अभिभावकको सहमति लिएर मात्र विद्यालय सञ्चालन गर्न महानगरभित्रका सबै विद्यालयहरुलाई अनुरोध गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले शुक्रबार एक सूचना जारी गदै यस विषयमा सबै विद्यालयहरुलाई पत्राचार समेत गरेको बताएको छ । विभागले संक्रमित भेटिएका विद्यालय कम्तिमा एक हत्ता बन्द गर्न र संक्रमित नभेटिएका विद्यालयहरुमा अभिभावकको समेत सहमति लिइ स्वास्थ्यका मापदण्डको पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न समेत अनुरोध गरेको छ।

(हेर्नुहोस् पत्रसहित)


क्याटेगोरी : स्थानीय
ट्याग : ##कामपाको अनुरोध, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545