नागार्जुन नगरपालिकाको नगरस्तरीय अतिरिक्त कार्यक्रम वायुप्रदुर्षणका कारण एक हप्ता पछाडी स¥यो
सीता पौडेल
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका लागी आयोजना गरेको नगरस्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रम निर्धारित समयभन्द एक हप्ता पछाडी सरेको बताएको छ । नगरपालिकाको नगरकार्यपालिकाको कार्यालयले मंगलबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहलाई पत्राचारमार्फत सो विषयमा जानकारी गराएको हो ।
आव ०७७ / ०७८को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यहि चैत्र २० गते सञ्चालन गर्ने भनिएको सो कार्यक्रम वायूप्रदुर्षणका कारण विद्यालयहरु बन्द भएकाले एक हप्ता पछाडी सारेको जनाएको हो ।
नगरपालिकाले यहि चैत्र २७ गते शुक्रबार सोही समय र स्थानमा नै कार्यक्रमा सञ्चालन गर्ने योजना बनाएको र सोही बमोजिम सबै विद्यालयहरुले तयारी गर्न पत्राचार गरि अनुरोध समेता गरेको जनाएको छ ।
हेर्नुहोस् सूचि,पत्रसहित)

क्याटेगोरी : स्थानीय
ट्याग : ##अतिरिक्त कार्यक्रम हप्ता पछाडी स¥यो, #hot, #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्