जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बाहुन तिल्पुङ युवामन्च दोस्रो स्थानमा

सिन्धुलि । प्रगतिशिल युवा क्लब भिमान सिन्धुलिको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बाहुन तिल्पुङ युवामन्चका खेलाडिहरुले दोस्रो स्थान हासिल गरेका छन्।
सिन्धुलीको कमला माई नगरपालिका वडा नं १० मा आयोजना गरिएको सो प्रतियोगिता प्रगतीशील युवा क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजक प्रगतीशिल युवा क्लव प्रथम भएको छ भने दोस्रो बाहुन तिल्पुङ युवामन्च भएको हो ।
प्रथम बिजेताले नगद रु पचाँस हजार , दोस्रोले नगद रु २५,००० र तेस्रोले नगद दश हजार सहित ट्रफी र प्रमाण पत्र पाएका छन ।
“मानव स्वास्थ्यका लागि खेलकुदको एकदमै ठूलो महत्व छ। यसमा उमेरको कुनै हदबन्दी हुदैन। बालकदेखि वृद्ध सबैका लागि खेलकुद आवश्यक छ ।
खेलाडीहरु रिमनाथ अधिकारी , रिमनाथ अधिकारी ,तारा तिमल्सिना , नवीन अधिकारी , लिला अधिकारी ,पाण्डब काफ्ले ,मिलन श्रेष्ठ ,दिबस पहाडि ,दिपक पहाडि , केदार काफ्ले लगायतले कुशलताका साथ खेल कला देखाएका कारण बिजय भएको बाहुनतिल्पुङ युवा मन्चका अध्यक्ष पुरुषोत्तम घिमिरेले बताए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #बाहुन तिल्पुङ युवामन्चे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्