सरकार र विप्पलवसमुहबीचको पहिलो चरणको औपचारिक वार्ता सकियो
काठमाडौं । नेपाल सरकारले भूमिगत नेत्रविक्रम चन्द (विप्लव) समुहसँगको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न गरेको छ । विप्लबसमुहसँग वार्ता गरि समस्या समाधान गर्न भनि मंगबार सरकारको पक्षबाट २ सदस्यीय वार्ता टोली गठन भएको थियो भने विप्लव समूहले पनि खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
बुधवार बिहान नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न हुनुका साथै वार्ता सकारात्मक दिशाउन्मुख रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा सरकारको वार्ता टोलीका सदस्य समेत रहेका राजन भट्टराईले ट्विट् मार्फत जानकारी गराएका छन् ।

क्याटेगोरी : राजनीति
ट्याग : ##(विप्लव) समुहसँगको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्