भगवती क्लबको ३० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्
टोखा । टोखा नगरपालिका गणेशथानको भगवती क्लबले ३० औं वार्षिक उत्सव मनाएको छ । आज सोमबार गणेशथानमा एक कार्यक्रमको आयोजना गरि क्लबले सो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिक उत्सवका अवसरमा क्लबका खेलाडीहरुलाई ट्रयाकसुट वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष रमेश नापितले बताए ।

यसै अवरसमा आज दिउँसो साढे तीन बजे अल्फा हाउसमा हुन गइरहेको बि डिभिजन लिग फुटबल खेलमा सो क्लबका खेलाडीहरुले
सहभागीता जनाउने निवर्तमान अध्यक्ष नापितले जानकारी दिए ।

क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा, #भगवती क्लबको ३० औं वार्षिक उत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्