शहरी विकास तथा भवन निर्माण विभाग र नागार्जुन नगरपालिका बीच सम्झौंता
काठमाडौं । नेपाल सरकार ,शहरी विकास मन्त्रालय तथा भवन निर्माण विभाग (प्रथम पक्ष ) र नागार्जुन नगरपालिका ( दोस्रो पक्ष) बीच सम्झौता भएको छ ।
भवन तथा जग्गाको विवरण , उपयोग अवधि , प्रयोजनका लागि ६ बुँदे शर्त सहित यहि फाल्गुन ९ गते प्रथम पक्षको कार्यालयमा बसि दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात दुबै पक्षले सो पत्रको एक एक प्रति लिने दिने गरेका थिए ।

नगरपालिकाको वडा नम्बर १ मा शहरी गरिबहरुको संयुक्त आवास प्रयोजनार्थ निर्माण भएका भवन तथा जग्गाको स्वामित्व नेपाल सरकारमा रहने र भवन निर्माण र प्रयोजनको उद्देश्य अनुसार सो आवासहरु नगरपालिकाले प्रयोजन गर्न पाउने सो सम्झौंता पत्रमा उल्लेख छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##सम्झौंता#आवास प्रयोजना, #नागार्जुन नगरपालिकाको बजेट
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्