टोखाको सद्भाव पार्टी प्यालेसमा माधब प्रचण्ड पक्षको क्षेत्रीय कार्यकर्ता भेला

काठमाडौं । टोखाको सद्भाव पार्टी प्यालेसमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माधब प्रचण्ड पक्षको काठमाडौंं ५ को क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई नेकपा केन्द्रीय सदस्य डा विजय पौडेलले सम्बोधन गरेका थिए ।
भेलामा नेकपा केन्द्रीय सदस्य जिवनराम श्रेष्ठले केपी ओलीले ससंद विघटन गरेर प्रतिगमन निमत्याएको र जनताको जनमत लाई बेमानि गरेको र पार्टीलाई कहिले पनि विधि र पदतिमा नलाने ले पार्टीले केपी ओलीलाई कार्वाही गरेको बताए ।
नेकपा लाई जनताले दिएको जनमत अनुसार केपी ओलीले काम नगरेको र पार्टीको मिटिङमा नि उपस्थिति नहुने पार्टीले सरकारलाई असहयोग गरेको केपि ओली ले बाहना बनाएको बताए ।
नेकपा काठमाडौ जिल्ला कार्यलय सदस्य महेश्वर फुयाल नेकपा बागमती प्रदेस सदस्य कल्पना शर्मा , काठमाडौ जिल्ला सचिवालय सदस्य नमराज ढकाल ,बागमती प्रदेस सदस्य शान्ति अधिकारी टोखा नगरपालिका वडा न ९ का अध्यक्ष जोग प्रसाद नेपाल , नेकपा टोखा नगर कमिटी अध्यक्ष दिपक बानिया नेकपा विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेका थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #माधब प्रचण्ड पक्षको क्षेत्रीय कार्यकर्ता भेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्