नेपालमा आज अहिलेसम्मकै उच्च संख्याका कोरोना संक्रमित

बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।नेपालमा यो अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेट अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएका सहित संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्