छुरा प्रहार गरी मनमैजुमा एक व्यक्तिको हत्या

काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ। नुवाकोट घर भई काडमान्डौ बस्ने लक्ष्मण तामाङको हत्या भएको हो । घाइते अवस्थामा तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेका थिए । दोर्जे भने फरार भएका छन् । उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । गोरखा सुमन खाजा घरमा विवाद भएपछि दुई जनाबीच भनाभन भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्