Techie IT
शनिबार, असोज २४,२०८३

सुनको मूल्य अहिलेसम्मकै उच्च


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेकोे छ भने चाँदीको मूल्य भने  स्थिर रहेको बताएको छ।। आज चाँदीको भाउ तोलाको १२ सय २५ रुपैयाँ नै रहेको महासंघले जनाएको छ। हिजो भने सुनको मूल्य तोलाको ९८ हजार ५ सय रुपैयाँ थियो।

कोभिड १९ को महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी बढाएपछि भाउ बढेको व्यवसायीको भनाइ छ।
मूल्य बढेपछि नेपाली बजारमा भने सुनका गरगहनाको कारोबार ठप्प छ।


क्याटेगोरी : समाचार
ट्याग : #gold price increase


तपाईको कमेन्ट लेख्नुहोस्