यि हुन विश्वका सवार्धिक महँगा घरहरु (मूल्यसहित)
एजेन्सी । मानिसहरुलाई बास बस्नका लागि घर चाहिन्छ । दिनमा जे–जसरी गुजारा गरेपनि रात परेपछि मानिस आवास नै खोज्ने गर्छ । विश्वमा मानिसहरुको आर्थिक अवस्था एकै किसिमको छैन । तापनि मानिस जे–जस्तो भएपनि रात परेपछि बास बस्नु नै पर्छ । यसै सन्दर्भमा विश्वमा रहेका १० मँहगा घरहरुबारे चर्चा गरौं ।
१०. १७ अपर फिल्मोरे गार्डेन – १२८ मिलियन डलर

९. केन्सिङ्ग्टन प्यालेस – १४० मिलियन डलर

८. सेभेन द पिनाकल – १५५ मिलियन डलर

७. हस्र्ट क्यासल – १९१ मिलियन डलर

६. एलिशन स्टेट – २०० मिलियन डलर

५. १८–१९ केन्सिङ्ग्टन प्यालेस गार्डेन्स – २२२ मिलियन डलर

४. फेर फेयरफिल्ड पोन्ड – २४८.५ मिलियन डलर

३. भिल्ला लियोपोल्डा – ७५० बिलियन डलर

२. एन्टिलिया – १ बिलियन डलर

१. बकिङहाम प्यालेस – १.५५ बिलियन डलर

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विश्वका सवार्धिक महँगा घरहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्