कोरोना संक्रमण नियन्त्रणमा गरिएको Contact Tracing के हो ?
SARS-COV-2 एउटा positive-strand RNA virus हो जसको alpha र beta genera ले मानिसलाई संक्रमण गर्दछ । हाल सम्म एक लाख अठाइस हजार भन्दा बढीको ज्यान लिइसकेको यस संक्रमणले जनस्वास्थ , दैनिक कृयाकलाप , अर्थतन्त्र आदिमा असर परेको सर्बबितिद छ ।
नेपालमा १६ जना संक्रमित भएको र पश्चिम नेपाल बढी जोखीममा रहेको हुनाले सरकारले नियन्त्रणका लागि लकडाउन ,contact tracing, स्वाप परिक्षण , आदि गर्दे आएको छ ।
Contact भन्नाले के बुझिन्छ ?
त्यस्ता ब्यक्ती जसले निम्म उलेखित कुनै एक वा बढी प्रकारका exposure संकास्पद वा संक्रिमित ब्यतीबाट अनुभव गरेका हुन्छन ।
- संकास्पद वा संक्रमीत ब्यक्तीसंग एक मिटरको दुरी भित्र आमने सामुने भएको
- संकास्पद वा संक्रमीत ब्यक्तीसंग प्रत्यक्ष शारीरीक सम्पर्क भएको
- संकास्पद वा संक्रमीत ब्यक्तीलाई बिना पिपिई प्रत्यक्ष हेरचाहा गरेको
Contact का प्रकारहरु
उच्च जोखीम
त्यस्ता ब्क्तीहरु जसलाई रोग सर्ने जोखीम धेरै हुन्छ जस्तै :
- बिरामीको खकार ,सिगान , र्याल , थुक, रगत ,बान्ता , पिसाव आदि छोएमा, समातेमा वा सम्पर्कमा आएमा
- बिना पिपिई बिरामीको सम्पर्कमा आएमा
- प्रत्यक्ष शारिरिक सम्पर्क राखेमा
- बिरामीको कपडा , खाएको भाडा कुडा , तन्दा ब्याकेट , समातेमा वा सफा गरेमा
- एउटै कोठाभित्र संगै बसेमा
- एउटै गाडीमा एकमिटरको दुरीभित्र बसेर यात्रा गरेमा , आदि
कम जोखीम
- एउदै Transit बाट यात्रा गरेमा तर उच्च जोखीम exposure नभएमा
- खुल्ला चौरमा संगै भएमा तर उच्च जोखीम exposure नभएमा आदि
के हो Contact Tracing ?
संकास्पद वा संक्रमीत ब्यक्तीसंग सम्पर्कमा आएका सबै मानिसहरु जस्तै सामाजिक, पारिवारीक , ब्यवसायीक , स्वाथ्यकर्मी, सुरक्षाकर्मी ,यात्राका सहकर्मी आदी ब्यक्तीहरुको पहिचान गनेु र निम्नकुराहरु रेकर्ड गर्नेु हो
- नाम , सम्पर्क नम्बर , जनसंखीक विवरण
- संकास्पद वा संक्रमीत ब्यक्तीसंग सम्पर्क भएको मिति
- ज्वरो खोकी , स्वास फेर्न गारो भए वा नभएको र यदि भए सुरु भएको मिति
बिभिन्न देशहरुले बिभिन्न तरिका र पद्धतीबाट Contact Tracing गरेकोको पाइएको छ । जस्तै Mobile Apps, सामुदायीक संर्बेक्षण आदि । Contact Tracing एक उपयुक्त र आवश्यक जनस्वाथ औजार हो जसले कोरोना संक्रमणलाई नियन्त्रण गर्ने मदत गर्दछ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #Contact Tracing, #रमेश तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्