देशमा कहिले कसरी बिकास होला
उषा बजगाँई
म अनि म जस्ता हजारौं , युवायुवति चुरोट धुवा र रक्सिको बोतलमा सिमित भए पछि। देश कहिले र कसरी बिकास होला भन्ने कुराले सधै यो मनलाई झसकाई रहेको छ । मन भरि कुरा खेल कहिले देश बिकासको गतिमा अगाडि बढला, सानका साथ म बिकासउन्मुख, राष्ट्रबाट बिकासको कार्य सम्पादन हुँदै छिटै बिकास भएको राष्ट विश्वमा स्वर्गको टुका भन्नेर चिनिएको देश नेपालमा ।
जन्मिएको स्वाभिमान र लगनशिल ,योदा हो भनेर छाति पिटदै भन्न पाउला बा आमाका आसका खम्ब र देश बिकासको मुख्य केन्द्रबिन्दु , हामी युवायुवती हो। बिकट गाउँबस्ति बाट आमाले बनाएको गुन्द्रुक र।
बाबाले दस नग्रा ,खियाएर आफुले नखाई नखाई कमाएको पैसा बोकेर सहर पसेका हामी युवायुवती , हिजो त्यो बुढि आमाको ढाड देखिने चोलि अनि दुई तीन ठाउँ टालेको परिया, चुडिएको चपल्ल र बाले नाङगै खुटा हिडेको देख्दा देख्दै पनि उहाँहरूको सम्पूर्ण देन माया ममता स्नेह र सपनालाई पैताला मुनि राखेर छोराछोरि सहरको रमझम तिर व्यस्त छन खै नेपाली युवायुवतीको यो बाध्यता हो यहाँ फेसन बुझन अनि बुझाउनै गरो छ ।
अझै पनि तिहि साठी बर्ष बा पहाडमा छोराछोरि भबिष्य बनाउन हलो जोति रहनु भा को अनि आमा मेला जदा मेला दिएको एक मुठि खाजा दिदा नि मेरो छोराले के खायो होला मेरि छोरिले के खाई होलि भनेर सम्ृझदै हुनु हुन्छ ।
तर बिडम्ना छोरा छोरि भने यता होटल रेस्टुरेन्ट तिर हुक्का बियर तान्दै हुन्छ हामी युवायुवती को यस्तो नै चाला हो भने हाम्रो देश नेपाल कहिले बिकास हुने यो उतर शासन र सतामा बसेका नेतालाई भन्दा पनि बा आमाको पसिनामा होटल रेस्टुरेन्टमा मोजमस्ति गर्न म अनि म जस्ता हजारौं युवायुवतीलाई सोध्न बाध्य भए महोदय हामी युवायुवती आफु केही नगर्न देशमा केही गर्न वातावरण नै छैन भनेर देशलाई दोष दिने प्रचलन अनत्य भई युवायुवती बिकास निमार्णका कार्य खटिने ।
देशको अस्थिर राजनीतिलाई ब्यवस्तित गरि शु शासन र लागू पुर्ण नियमको परिचालन गर्न हो कि महोदय हामि युवायुवतीले बिदेश पलायन हुने भन्दा पनि हाम्रो देशका सम्भावना र थोरै लगानि धेरै मुनाफा प्राप्त हुने देशलाई सकारात्मक कार्य दिशा तिर अबल्मन गर्न तिर लागि हामी युवायुवती देशको मन मुटु हौ यसलाई कुमार्ग तिर हौईन देशको बिकास र बिकृति अनत्य गाराउन तिर लागौ हामी युवायुवती चुरोट धुवा र रक्सिका बोतलबाट टाढा रहि देश बिकास र बाआमा सपना सकार पार्ने तिर केन्द्रित हौ महोदय।
क्याटेगोरी : विचार/बहस
ट्याग : #उषा बजगाँई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्