नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन बागमती प्रदेशको अध्यक्षमा बिष्णु कार्की , अन्य को को ? ( सूचि सहित)
काठमाडौं । नेपाल रास्टिय पर्यटन ब्यबसायी संगठन बागमती प्रदेशको आज विहिवार सम्पन्न दोश्रो अधिबेसनबाट सर्बसम्मत अध्यक्षमा बिष्णु कार्की चयन भएका छन् ।
काठमाडौंको ठमेलमा आयोजित अधिवेशनले संगठनको वरिष्ठ उपाध्यक्ष बलराम सुवेदी, उपाध्यक्ष: अग्निधर पोखरेल, उपाध्यक्ष: पुष्पराज पराजुली, सचिब : सुबास भण्डारी, उप-सचिव : अर्जुन तामङ, उप-सचिब : भेस बहादुर बानिया, कोषाध्यक्ष : संगीता खनाल र सदस्यहरु : बिबेक देबकोटा, सरोज सिलवाल, दिपेस श्रेष्ठ, अर्जुन तामाङ्, रविन पाण्डे, मनोज कुमार गिरी, सुबाश जिसी, सबिता रिजाल, अनिल लामा तामाङ्, तेन्जेन तामाङ्, सपना तामाङ्, भोज बहादुर केसी, पबित्रा तामाङ्, बुद्धरत्न मानन्धर, हरीगोपाल सापकोटा, दिपक भट्टराई, गणेश शर्मा, सिजन घिमिरे, राजकुमार श्रेष्ठ, ललिता गुभाजु श्रेष्ठ, दावा साङ्गा शेर्पा र श्याम प्रसाद न्यौपाने चयन भएका छन् ।

क्याटेगोरी : पर्यटन
ट्याग : #hot, #नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन बागमती प्रदेश, #बिष्णु कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्