ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा रुपेशको उमेदवारी , बहुमतले बिजय हुने ठुलो चर्चा
काठमाडौ ।देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र पर्यटन ब्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।
चुनावका सदस्यका प्रत्यासी रुपेश गुरुङ्गको ठमेलमा श्रेत्रमा ठुलो चर्चा भइरहेको छ ।
मनाङ्गको नेस्याङ्गमा जन्मिएका रुपेशले ठमेलमा करिव २० बर्ष पर्यटन श्रेत्रमा बिताएको उनको भनाई छ ।

परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । यसै माझ युवा पर्यटन ब्यवसायी ध्रुब अधिकारी प्रकाश नरसिह राणाको प्यानलबाट सदस्यका लागी उम्मेदवारी दिएका रुपले ठमेलमा बिभिन्न होटल , रेष्टुरेन्ट एवं क्लवहरुको संचालन मार्फत ठमेलको पर्यटन श्रेत्रमा बिशेष योगदान दिएका छन ।
पछिल्लो समयमा संचालित नेपालकै प्रसिद्ध क्लव फारनहाईटको समेत रुपेश संचालक रहेका छन ।

क्याटेगोरी : पर्यटन
ट्याग : #रुपेश गुरुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्