ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा राणाको प्यानलबाट को को उठदै छन् ?
राणाको प्यानलबाट अधिकारी परिषदको महासचिवका प्रत्यासी काठमाडौं, २३ जेष्ठ – देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र ठमेल क्षेत्रका पर्यटन ब्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।

परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । यसै माझ युवा पर्यटन ब्यवसायी ध्रुब अधिकारी प्रकाश नरसिह राणाको प्यानलबाट परिषदको महासचिवमा भिडने भएका छन् । राणाको प्यानलबाट को को उठदै छन् ?
अध्यक्ष -प्रकाश नरसिह राणा
उपाध्यक्ष – राजुमान डङ्गोल – भविश्वर शर्मा – गीता गुरुङ महासचिव – ध्रुब अधिकारी
सचिव – दवाङग तामाङ
कोषाध्यक्ष – राजकुमार थपलिया
सदस्य – कर्मा घले – राजेन्द्र दुलाल – केशब बस्नेत – राजन श्रेष्ठ – दिनेश श्रेष्ठ – स्वप्निल शर्मा – रुपेश गुरुङ – महेशराज कोइराला
क्याटेगोरी : पर्यटन
ट्याग : #ठमेल पर्यटन विकास परिषद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्