सगरमाथामा जाङ्बुले फहराए टानको झन्डा
काठमाडौं, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल(टान) को झन्डा सगरमाथामा फहराईएको छ । किर्तीमानी पर्वतारोही जाङ्बु शेर्पाले टानको झन्डा फहराएका हुन । उनले गत मे ११ तारिकमा नेपाली समय अनुसार बिहानको करिब ६:०५ बजे टानको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराएका थिए ।
टानको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराईएको सन्दर्भमा टान अध्यक्ष खुम बहादुर सुवेदीले खुशी व्यक्त गर्दै भने ‘यो हाम्रा लागि गर्व र खुशीको कुरा हो, बिशेष गरि जाङ्बु र उक्त दलका शेर्पा दाजुभाइहरु प्रती हामी आभार प्रकट गर्न चाहन्छौ ।
टानले जाङ्बुको सम्मानमा बिदाइ कार्यक्रम राखी टानको झन्डा हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्