भिटोफको अध्यक्षमा ध्रुव सिंखडा (कार्यसमतिको सूचि सहित)
भिटोफको २२ अाैँ साधारणसभाले ध्रुव सिंखडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । धादिङ स्थायी घर भएका सिंखडा लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशिल रहेका छन । सिंखडा यसअघि भिटोफको उपाध्यक्ष समेत रहीसकेका थिए ।
दुई प्यानलबीच भएको चुनावी प्रतिस्पर्धाको मंगलबार राति सम्पन्न मतगणनामामा नेकपा निकटका वासु पण्डेलार्इ ३५ मतले पराजित गर्दै नेकपा निकटकै सिंखडा विजयी बनेका हुन ।
फिटोफमा पहिलो पटक प्यानलै बनाएर चुनावमा होमिएका व्यवसायीका बीचमा चुनावी राैनकता बढी नै देखिएको थियो । नेकपा निकटका व्यवसायीले एउटा प्यानल निर्माण गरेका थिए भने तत्कालीन एमालेबाट असन्तुष्ट बनेको समूहले कांग्रेससँगको सहकार्यमा अर्को समूह निर्माण गरेको थियो ।
यस्तो छ निर्वाचित कार्यसमिति :
१. धुर्ब सिम्खडा – अध्यक्ष
२. दिपक दाहाल – प्रथम उपाध्यक्ष
३. गोपाल थापा – दित्तिय उपाध्यक्ष
४. जस्फा पान्डे – महासचिव
५. नबराज थापा – सचीव
६. राजकुमार धमला – कोषादस्य
७. सकुन्तला देबकोटा – सह–कोषादस्य
८. जीवन थपालिया – सदस्य
९. देबि कृष्ण रोकाया – सदस्य
१०. राममनि रिजाल – सदस्य
११. सान्त कुमार बानिया – सदस्य
क्याटेगोरी : पर्यटन
ट्याग : #ध्रुव सिंखडा, #भिटोफ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्