नेपालको गन्तब्य कर्णालीको रारा भन्दै लायन्स क्लबको भ्रमण
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म नेपालमा नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । विदेशी पर्यटकमा निर्भर हिमाल आरोहण, पदयात्रा र होटल व्यवसाय यसको मारमा परेका छन्।
आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी शुरु भएको छ।

यसै सन्र्दभमा सर्लाही जिल्लाको लालबन्दीमा अवस्थित लायन्स क्लबद्वारा संचालित लायन्स बचत समुहले बिश्वको गन्तव्य नेपाल,नेपालको गन्तब्य कर्णालीको रारा भन्ने मुल नारालाई सफल बनाउन एक हप्ते रारा अवलोकन भ्रमण आजबाट सुरु गरेको छ।
भ्रमणटोलीलाइ लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सुरेन्द्र न्यौपान्ने र नेपाली काङ्ग्रेसका नगरसभापति प्रशान्त आचार्य,यूवा व्यबसायि प्रकाश मानन्धरद्वारा भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै खादा र डायरि कलम प्रदान गरि बिदा गर्नु भएको थियो।
क्याटेगोरी : पर्यटन
ट्याग : #नेपालको गन्तब्य कर्णालीको रारा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्