Techie IT
शुक्रबार, जेठ ८,२०८३

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप


बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप भएको छ। कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप हुँदा ढंगा हानहान भएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्