Techie IT
आईतबार, जेठ ३,२०८३

बजारमा तिहारको रौनक : किनमेल गर्नेको चटारो


काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।  काठमाडौं उपत्यकालगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको होकाठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगायतका सरसामान किन्नेहरु पुग्ने गरेका छन् ।काठमाडौंका भित्री सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाएर राखेका छन्।


क्याटेगोरी : राजनीति, समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्