प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालो झण्डा
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ । गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न आउने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएको हो घोडाघोडी बहुमुखी क्याम्पको भवन शिलान्यास गरेर आउँदै गर्दा व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसीसी पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको सो पार्टीले जनाएको छ
क्याटेगोरी : bannernews, राजनीति, समाचार
ट्याग : ##breaking#। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्