कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था र इजरायल हमासको आक्रमणपछिको अवस्थाबारे छलफल हुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बराहिमा पार्टी पदाधिकारीको बैठक बस्दैछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्