यी हुन् एमालेबाट समानुपातिक सांसद बन्ने ३४ जना (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ ।
पार्टी कार्यालय च्यासलमा आज शनिबार बसेको सचिवालय बैठकले २२ जना महिला र १२ पुरुषसहित ३४ जना सांसदको नाम टुंग्याएको हो ।
यस्तो छ, सूची–
आदिवासी जनजाति
पुरुष
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
महिला
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्यतर्फ
पुरुष
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
सोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु महिला
आश्मा कुमारी चौधरी
शान्ति चौधरी
दलित
पुरुष
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पाश्वान
चन्द्रबहादुर विश्वकर्मा
महिला
रुकमणी राणा बराइली
हर्कमाया विश्वकर्मा
मधेसी
पुरुष
गंगा प्रसाद यादव
अमृतराज लालवंशी
महिला
विना देवि
अमृतादेवि अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद फारखी
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्