सत्तापक्षको बुथकब्जा गर्ने रणनीति छ : अध्यक्ष ओली
काठमाडौं। नेपाली काँग्रेसलगायतका गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताउनुभएको छ । लोकतान्त्रि तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मंगलबार पोखरा पुग्नुभएका अध्यक्ष ओलीले कुन–कुन जिल्लाको कुन–कुन बुथ कब्जा गर्ने भन्ने रणनीति बनाएको आफूलाई जानकारी आएको उहाँले बताउनुभएको हो ।
प्रहरी र प्रशासनलाई निश्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘कुट्ने, काट्ने, मार्ने र थुनाउने योजना बनाएका छन् । काँग्रेस आफै सत्ताबसेर चुनाव गराउन नपाए भाग नलिने भन्नुको अर्थ यही रहेछ ।’
चुनावको मुखमा जनता भड्किन्छन् भनेर अहिले एसपीपी रोकिएको हो, चुनावपछि सरकार बनाउन पाए काँग्रेसले एसपीपी पारित गर्ने बताउनुभयो । ‘काँग्रेसको तयार ियही हो ’ उहाँले भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #सजग रहनुस् : अध्यक्ष ओली, #सत्तापक्षको बुथकब्जा गर्ने रणनीति छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्