प्रचण्डविरुद्ध एमालेले रामप्रसाद न्यौपानेलाई अघि सार्यो
चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्वर –३ मा प्रतिनिधिसभा प्रतक्ष्यतर्फ सर्वसम्मतरूपमा रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस गरेको छ ।
\सो पार्टीको आइतबार बसेको क्षेत्रिय समन्वय समितिको बैठकले न्यौपानेको नाम सर्वसम्मतिले सिफारिस गरेको बताइएको छ । न्यौपाने एमाले चितवनका अध्यक्षसमेत हुनुहुन्छ ।
चितवन क्षेत्र नम्वर–३ नेपपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । प्रचण्ड अहिले सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहन भएको छ ।
प्रचण्डले सो क्षेत्रबाट राप्रापाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित हुनुभएको थियो । प्रचण्डले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड, #रामप्रसाद न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्