एउटै चिन्हबाट लड्ने र घोषणापत्र एउटै बनाउन प्रचण्ड र बाबुराम सहमति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनमा एउटै चिन्हबाट लड्ने सहमति भएको छ ।
पछिल्लो समय दाहाल र भट्टराईबीच समाजवादी केन्द्र बनाउनेबारे छलफल चलिरहेको छ । माओवादी केन्द्रनिकट उच्च स्रोतको अनुसार दुई नेताबीच भएको सहमति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।
दुई नेताबीच आगामी निर्वाचनपछि समाजवादी केन्द्र निर्माण गरेर जाने सहमति भएको छ । समाजवादी केन्द्र निर्माणको लागि माधव नेपालपनि सहमत भएका छन् । तर, चुनावअघि समाजवादी केन्द्र बन्ने वा नबन्नेमा अझै टुँगो लागेको छैन्
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #डा . बाबुराम भट्टराई, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्