एमालेद्वारा भदौ पहिलो साता पार्टीको तीन तहको बैठक आह्वान
काठमाडौं। नेकपा एमालेले आगामी भदौ पहिलो साता पार्टीको तीन तहको बैठक आह्वान गरेको छ ।
आज बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बैठक बोलाइएको बताइएको छ ।
निर्णय अनुसार एमालेको स्थायी कमिटी बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ७ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने भएको छ ।
बैठकले चुनावका लागि विभिन्न तयारी गर्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेद्वारा भदौ पहिलो साता पार्टीको तीन तहको बैठक आह्वान, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्