महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी काठमाण्डौं जिल्लाले गरयो हस्ताक्षर अभियान
काठमाडौ। महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमाण्डौं जिल्लाले हस्ताक्षर अभियानको थालनी गरेको छ । काठमाडौंको होटल हार्दिकमा आज आयोजित हस्ताक्षर अभियानमा चौतारीका जिल्ला पदाधिकारीसहित सदस्यहरुको सहभागिता रहेको थियो ।
चौतारीले वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप अभियानको थालनी गरेको जनाएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रेस चौतारी नेपाल काठमाण्डौं जिल्ला, #महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी काठमाण्डौं जिल्लाले गरयो हस्ताक्षर अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्