सिके राउत, महन्थ ठाकुर र उपेन्द्र यादव बिच छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा गरेका राउतले उनीहरुसँग आगामी निर्वाचनमा सहकार्य गर्नेबारे छलफल गरेको बताइएको छ ।
जसपाका अध्यक्ष यादवकै क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका राउतले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको बताए ।
स्थानीय निर्वाचनमा असफल भएपछि जनमत पार्टीले अन्य पार्टीसँग सहकार्यको रणनीति लिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सिके राउतले छुट्टछुट्टै भेटे ठाकुर र यादवलाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्