एमालेमै फर्किए माधव नेपालका विश्वासपात्र भोला पोखरेल
काठमाडौं। माधव नेपालको नेकपा एकीकृत समाजवादीका भोला पोखरेल एमालेमै फर्किएका छन् ।
पोखरेल आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमा फर्किएका हुन् ।
पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख व्यक्तिका साथै कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघको पनि नेतृत्वकर्ता हुन् ।
पोखरेल नेपालका विश्वासपात्रका रुपमा रहेका थिए ।
पोखरेलले माधव नेपालले योजनावद्ध रुपमा नेपाली कम्युनिष्ट आन्दोलनबिरुद्ध अभियान चलाउने योजना थाह भइसकेकोले अब कोही पनि इमान्दार कम्युनिष्ट कार्यकर्ता त्यता नरहने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भोला पोखरेल, #माधव नेपालका विश्वासपात्र एमालेमै फर्किए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्