सूर्यविनायक ६ कांग्रेसका सभापति, सचिव सहित पुरै कमिटी एमाले प्रवेश
भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर चलेको छ । आज मात्रै सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमाले प्रवेश गरेको छ ।
कार्यक्रममा कांग्रेसकासूर्यबिनायक ६ कावडासभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
नवप्रवेसीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज सोम मिश्रसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।
नवप्रवेशीको नामावली
१.विवेक पौडेल-विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य
२.हिमान्चल कार्की-नेकपा माले भक्तपुर जिल्ला सचिव
३.राजेन्द्र त्वाती-नेपाली कांग्रेश वडा सभापति सू।न।पा वडा नं (६
४.अनिल बके-नेपाली कांग्रेश वडा सचिव सू।न।पा (६
५.राजेश सिलाकार-नेपाली कांग्रेस वडा सहसचिव सू।न।पा(६
६.निराजन सुवाल-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू।न।पा(६
७.सरोज बके-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू।न।पा(६
८.प्रकाश घिसिङ -ने .का. क्रियाशिल सदस्य
९.सुजन बके( ने.का. क्रियाशिल सदस्य
१०.सुजन सुकुभुटु-ने. का. क्रियाशिल सदस्य
११.ई.कुसल सुवाल-ने.का.क्रियाशिल सदस्य
१२.शिव श्रेष्ठ -ने.का. क्रियाशिल सदस्य
१३.दिपक श्रेष्ठ -ने.का.क्रियाशिल सदस्य
१४.सागर सुवाल -ने.का. क्रियाशिल सदस्य
१५.बावुराम श्रेष्ठ-ने.का. क्रियाशिल सदस्य
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #नेकपा एमाले, #भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्