प्रेस युनियन चुनावको मतगणना जारी: अध्यक्षमा शिव लम्साल अगाडि
हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको मतगणना जारी छ । हेटौँडामा शनिबार शनिबार सम्पन्न निर्वाचनको मत गणना भइरहेको हो ।
अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन इतर समूहबाट उम्मेदवार बन्नु भएका शिव लम्सालको अग्रता छ । लम्सालले ३ सय १६ मत प्राप्त गर्नु भएको छ भने संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिनु भएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालको अग्रता छ । अर्यालले ३४२ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा रामजी दाहालले २५० शेखर रेग्मी १८१ र भीष्मराज ओझाले २८० मत प्राप्त गर्नुभएको छ । यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय २९१ र मुरारी अधिकारीले २८४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्