उपसभापति धनराज र पूर्व महामन्त्री सिटौलासँग तरूणा अध्यक्ष गुरुङको भेटवार्ता
काठमाडौं। तरुण दलका अध्यक्ष विद्धान गुरुङको दौडधुप बढेको छ ।
आज (सोमबार) उनले पार्टीका उपसभापति धनराज गुरुङ र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । उक्त भेटमा तरुण दल बिस्तारसम्बन्धी गहन छलफल भएको जनाईएको छ ।
नजिकिँदै गएको प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन भातृ संगठनहरुको प्रमुख भूमिका रहने भएकोले विवादरहित समिती निर्माण गर्नुपर्ने द्वय नेताहरुले सुझाव रहेको जनाईएको छ ।
उक्त भेटमा अध्यक्ष गुरुङले सबैलाइ मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्