गोरखाको क्षेत्र नं २ प्रदेश (ख)मा सांसद दवाडीको पहलमा ३०० योजना , हेनुहोस के के ?
गेरखा। गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीको पहलमा गोरखाको क्षेत्र नं २ प्रदेश (ख)मा ३०० योजना परेका छन् ।
विस २०७४ सालको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट निर्वाचित सांसद दवाडीले सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा उक्त योजना पार्न सफल हुनुभएको हो ।
‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति हजुरकै सेवाका लागि’ भन्ने मूल नाराका साथ आफ्नो राजनीतिक अभियानलाई अगाडि बढाउनुभएका सांसद दवाडीले आफ्नो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै योजना हाल्नुभएको हो ।
उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो क्षेत्रमा बजेट हाल्न सहयोग गर्नुहुने गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, विभिन्न मन्त्रालयका कर्मचारी, पत्रकार तथा शुभेच्छुकलाई धन्यवाद समेत दिनुभएको छ ।
सांसद दवाडीले हाल्नुभएका योजनाहरु यसप्रकार रहेका छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##गण्डकी प्रदेश, #प्रकाशचन्द्र दवाडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्