चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्न बिष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन
काठमाडौं । नेकपा एमालेले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकले पार्टीमा अराजकता निम्त्याउनेलाई कारबाही गर्न कार्यदल गठन गरेको हो।
स्थानीय तहको निर्वाचनमा गठबन्धन र सरकारको घेराबन्दीबीच पहिलो शक्ति नबनेपछि पार्टीभित्रकै अराजकताको कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनको समीक्षा गरेर असार मसान्तसम्म जिल्ला र प्रदेश कमिटीलाई आत्मसमीक्षा रिपोर्ट पठाउन निर्देशन दिएको बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्