Techie IT
शनिबार, कात्तिक ८,२०८३

लोसपा नेताअजय कुमार गुप्ता एमाले प्रवेश गर्ने


काठमाडौँ। रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

ओलीसँगको भेटपछि पार्टी प्रवेशका लागि २३ गतेको दिन तय भएको हो । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्