असार महिनाभित्र तरुण दलकाे केन्द्रीय समिति विस्तार हुन्छ: विद्वान गुरुङ
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले असार महिनाभित्र तरुण दल केन्द्रीय समिति विस्तार हुने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले असार अन्तिमसम्ममा तरुण दल समिति विस्तार हुने बताए ।
कम्युनिस्टको सरकार हुँदा जनताले दुःख पाएको भन्दै गठबन्धनको सरकारमा त्यस्तो नभएको बताए । विपतको समयमा तरुणहरू अग्रणी मोर्चामा रहेर कार्य गर्ने उनको भनाइ छ । त्यहीअनुसार आफूले कार्यकर्तालाई निर्देशन दिएको बताए ।
उनले काँग्रेसको सरकारमा मात्र शान्ति सुशासन कायम रहने बताए । प्रदेश र संघको चुनावमा काँग्रेसको उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्