Techie IT
बुधबार, साउन २०,२०८३

ओलीसँग यूएई राजपरिवारका सदस्य जुमाको भेट


 

काठमाडौँ। दुबहीको राजपरिवारका सदस्य शेख मोहम्मद मुक्ताम जुमा बलमुक्तामले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिटाचार भेटवार्ता गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा रहेका जुमाले मंगलबार ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेट गरेका हुन् ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्