मन्त्री हेरफेरको निर्णय तुरुन्तै कार्यान्वयन गर्न माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त कुरा राखिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
नेता खनालका अनुसार आजको बैठकमा मन्त्री हेरफेरको निर्णय तुरुन्तै कार्यान्वयन गर्ने प्रधानमन्त्रीलाई भनेको र प्रधानमन्त्रीले निर्णयबारे पत्र आइसकेको र कार्यान्वयन गर्ने बताएका छन । एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएकाहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि नाम सिफारिस गरिसकेको छ । बजेट पारितका लागि रोकिएको नेताहरू बताउँछन् । त्यसैगरी, आजको बैठकमा एसपीपीबारे पनि छलफल भएको खनालले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्