प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको अफर कस्ले दियो ?
काठमाडौँ । सत्तारुढ गठबन्धनमा तरंग पैदा भएको छ ।
स्थानीय तह निर्वाचनमा समग्रमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई बढी फाइदा पुगे पनि अन्य दलहरु खुम्चिएका छन् । त्यसैको फलस्वरुप गठबन्धनकै दलका नेताहरु अब गठबन्धन तोड्ने तर्फ लागेका छन् ।
यसैबीच सुर्खेत पुगेको सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री असफल भएको टिप्पणी गरे । उनले आफूलाई प्रधानमन्त्रीको कार्ड फ्याँक्न थालिएको समेत खुलासा गरे ।
त्यस्तै, गठबन्धनकै अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको अफर आएको दावी गरे ।
यद्यपि नेपाल र प्रचण्ड दुवैले कहाँबाट कस्ले यस्तो अफर गरेको भन्ने चाँही खुलाएनन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्