Techie IT
मंगलबार, कात्तिक ४,२०८३

जँगिइन रेखा थापा – १८ करोडको गाडीले देशलाई के देला राष्ट्रपतिज्यू ?


नायिक रेखा थापाले राष्ट्रपति कार्यालयको १८ करोडको गाडी प्रकरण लाइ लिएर चर्को आलोचना गर्दै नायिका थापाले फेसबुकमा रिसाउँदै राष्ट्रपतिका लागि किन्न लागिएको ‘१८ करोडको गाडीले देशलाई के देला’ भनेर प्रश्न गरेकी छन् ।‘कुरा १८ करोडको गाडीको होइन, यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई । तर, अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त रु यो लगानीले देशलाई के दिन्छ?’।

भिडियो हेर्नुहोस 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य, राजनीति, समाचार
ट्याग : #rekha thapa


तपाईको कमेन्ट लेख्नुहोस्