Techie IT
शुक्रबार, वैशाख ४,२०८३

काठमाडौंको मेयरमा सिर्जना सिंहको उमेदवारी मनोनयन


काठमाडौं । नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।

सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर सिंहले उम्मेदवारी दर्ता गर्नुभएको हो। सत्तारूढ गठबन्धनले भागबन्डा गर्दा काठमाडौं महानगरको मेयर कांग्रेसको भागमा परेको थियो।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #मेयर, #सिर्जना सिंह


तपाईको कमेन्ट लेख्नुहोस्