काठमाडौं महानगरपालिका वडा १० एमालेको ५०१ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन
काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १० एमालेको ५०१ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन गरेको छ ।
मंगलबार बसेको एमाले १० नम्बर पार्टी कमिटिको बैठकले ५०१ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकले रामप्रसाद अमगाईको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको छ ।
बैठकले गुरुभक्त निरौला सचिव, आर्थिक परिचालन कमिटी संयोजक हिरा थापा मगर , सचिव अरुण बस्नेत
युवा तथा स्वयंसेवक परिचालन, संयोजक प्रकाश गौतम,सचिव हरि श्रेष्ठ, प्रतिवद्दतापत्र लेखन, संयोजक राम प्र.अमगाई
संचार तथा प्रचारप्रसार संयोजक सुजन श्रेष्ठलाई कामको जिम्मेवारी दिएको जनाएको छ ।
त्यस्तै सानोगौचरण मतदान केन्द्र परिचालन कमिटीमा
संयोजक, नारायण पौडेल, रत्नराज्य मा.वि मतदान केन्द्र परिचालन कमिटी, संयोजक कल्पना भुषाल भण्डारी मेरिगोल्ड मतदान केन्द्र परिचालन कमिटी, संयोजक झल्का शर्मा, एस.भी एकेडेमी मतदान केन्द्र परिचालन कमिटी, संयोजक हिरा थापा मगर सचिव अरुण बस्नेत कार्यालय व्यवस्थापन कमिटी, संयोजक बलिभद्र राजभण्डारी, महिला परिचालन कमिटी, संयोजक चेतकुमारी मैनाली, सचिव शारदा उप्रेती बुद्धिजीवी तथा सल्लाहकार कमिटी, संयोजक गुरुभक्त निरौला लगायतलाई स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारमा केन्द्रित हुन निर्देशन दिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्