काठमाडौं महानगर क्षेत्र नं. १ को चारै वडामा एमालेको उम्मेदवार सिफारिस, को हुन् ती ?
काठमाडौं । यही बैशाख ३० गते देशभर हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षीत गरि एमाले काठमाडौं महानगरपालिकाको क्षेत्र नं. १ का चारै वडामा उम्मेदवार सर्वसम्मत सिफारिस गरिएको छ ।
एमाले वडा नं १० मा अशोक कार्की, ११ मा योगेन्दमान श्रेष्ठ, २९ मा शिवराम राजवंशी (श्रेष्ठ), वडा नं ३१ मा सरोज ढकालको अध्यक्षतामा पाँच सदस्य सिफारिस गरेको नेकपा एमाले प्रदेश सांसद गणेश दुलालले जानकारी दिए ।
उनले महानगरपालिका क्षेत्र नं. १ को चारै वडामा सर्वसम्मत सिफारिस गरेकाले अब जिल्लाबाट निर्णय भएर चुनावी अभियानमा सक्रिय भएर लाग्ने बताए । साथै, सांसद उनले विगतमा एमालेको सरकारले गरेका विकास निमार्णका राम्रा काम लिएर जनतामा जाने प्रतिक्रिया दिए ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्