दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
चितवन, १३ मंसिर । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले नेकपा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
चितवनको सौराहास्थित एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचनकाे सूचना जारी गरेसँगै प्रसाईँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमाले केन्द्रीय सदस्य, #दुर्गा प्रसाईं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्