काठमाडौ क्षेत्र नं ६ को क्षेत्रिय सदस्यमा सर्वाधिक मतसहित सापकोटा बिजयी
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ६ काठमाडौको क्षेत्रिय सदस्यमा तारकेश्वर-२ का राजाराम सापकोटा बिजयी हुनुभएको छ ।राजनीतिको केन्द्रको रुपमा परिचित काठमाडौंका दशवटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं-६ पुर्व रक्षामन्त्रि भिमसेनदास प्रधानको क्षेत्र पनि हो । उहाकै खेमाबाट क्षेत्रिय सदस्यको निर्वाचनमा होमिनुभएका सापकोटा तारकेश्वर तथा समग्र काभ्रेस्थलीबाट उदाउँदो युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।
यसअघि उहाले रक्षा मन्त्रालयको सचिवालयमा समेत काम गरिसक्नुभएको छ । बाह्र वर्ष लामो राजनीति अनुभव बटुलेका सापकोटा राजनीतिलाई पेशाको रुपमा नभई समाज सेवाको रुपमा लिनुपर्ने बताउनुहुन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्