नेपाल पक्षको अनेरास्ववियुको अध्यक्षमा पराजुली
अनेरास्ववियु
काठमाडौँ । नेकपा (एमाले)को जनवर्गिय संगठन अनेरास्ववियुमा समानान्तर कमिटी गठन भएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनेरास्ववियुको आज भएको राष्ट्रिय भेलाले सुदेश पराजुलीलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि उनी अनेरास्ववियुको सचिव रहेका थिए ।
उनी अखिलको प्रचार विभाग प्रमुख, काठमाडौ जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।
यस्तै महासचिवमा आरती लामा निर्वाचित भएकी छन् । उनी पनि अखिलमा सचिव रहेकी थिइन ।
नेपाल पक्षले सवै जनवर्गिय संगठनमा समानान्तर कमिटी गर्दै आइरहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्