प्यूठान युवा संघमा जिसी
काठमाडौँ, । राष्ट्रिय युवा संघ प्यूठान जिल्लाको अध्यक्षमा लिला जिसी निर्वाचित भएका छन् ।
भर्खर सम्पन्न भेलाले जिसीलाई निर्वाचित गरेको हो । जिसी लामो समयदेखि प्यूठानका एमालेको राजनीतिक गर्दै आइरहेका थिए । निर्वाचित भएपछि उनले आउने निर्वाचनमा प्यूठानका एमालेमा लालकिल्ला बनाइने बताए । उनमा सवैलाई मिलाएर लैजाने क्षमता समेत रहेको छ ।
जिसी अध्यक्ष भएपछि प्यूठानका युवाको आकर्षण बढेको छ । प्यूठानका उनलाई असल बौद्धिक व्यक्तित्वको रुपमा हेर्ने गर्दछन् । साच्चिकै भन्नुपर्दा जिसी अध्यक्ष भएपछि एउटा सामाजिक र कुशल नेतृत्व गर्ने क्षमता भएका युवा प्यूठानले पाएको छ ।
उनी निर्वाचित भएपछि युवाको पंक्तिमा खुशीयाली छाएको अखिलका नेता भानुभक्त भट्टराईले जानकारी दिए । भट्टराईले प्यूठानको आशाका दियो जिसी निर्वाचित भएपछि प्यूठानमा एमालेको जनलहर छाएको समेत बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्