अर्थमन्त्री पदको दाबेदारका रुपमा नेकपा महासचिब विष्णु पौडेल
स्रोतका अनुसार सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने सम्भावना देखिएको छ।
केपी शर्मा ओलीको अघिल्लो नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्री समेत भैसकेका पौडेल पार्टी एकतापछि महासचिव भैसकेका भएपनि त्यसपछि सरकारका अन्य राजनैतिक पद र जिम्मेवारीमा भने सामेल भएका थिएनन्।यसपटकको मन्त्रीमण्डल पुनर्गठनका क्रममा भने पौडेललाई अर्थमन्त्री बनाएर सरकारमा सहभागी बनाउने तयारीमा बालुवाटारले गृहकार्य गरिरहेको बुझिएको छ ।
तर लामो समयदेखि नेकपाभित्रको आन्तरिक बिबाद र मन्त्रीमन्डल पुर्नगठनको कुरामा रहेको बिबाद भने मिलीसकेको छैन्।स्थायी कमिटीको निर्णय, सचिवालयमा प्राप्त सुझाव र प्रचण्डसँग परामर्शअनुसार मन्त्रिपरिषदमा रिक्त सदस्यसहित का पदमा ६ जना मन्त्री थप गर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको बुझिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्